
काठमाडौँ, ३ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् ।
महर्जनले ११ हजार ९८८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले ७ हजार ८०८ मत ल्याए ।
बुर्लाकोटीले १० हजार ७८६ मतसहित विजयी हुँदा उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।















प्रतिक्रिया