६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरमा कसको मत कति पुग्यो ? (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले सुरुदेखि नै अग्रता कायम गरिरहँदा अहिले १०७९७ मतसहित अग्रस्थानमा छन् ।

मगणनाको पछिल्लो विवरणअनुसार नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने ५७८७ मत ल्याएका छन् । साह स्थापित भन्दा ५०१० मतले अघि छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ५०७४  मत ल्याएकी छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले १०४७७ मतसहित लिड गरिरहँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३०४८मत ल्याएका छन् ।