
चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन दलबाट माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ६०१९ मत प्राप्त गरेकी छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार दाहालले ६३ मतले अग्रता कायम राखेकी छन् ।
त्यस्तै, एमालेका विजय सुवेदीले ५९५६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २८५३ मत ल्याएका छन् ।















प्रतिक्रिया