६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाका भाइको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनको आजै अन्त्येष्टिको तयारी भइरहेको उनले बताए।