६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस नेता प्रदीप पौडेलको वडामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृह वडामा नेकपा एमाले विजयी भएको छ।

कांग्रेसको किल्ला मानिने शुक्लागण्डकी वडा नं ८ मा एमालेका नारायण सिं थापा मगर विजयी भएका हुन्। उनले १ हजार १८३ मत प्रप्त गरी विजयी हुँदा नेपाली कांग्रेसकी चन्द्राकला भट्टराइले १ हजार ४४ मत ल्याएकी छन्।