६ कार्तिक २०८३, शुक्रबार

दैलेखको नारायण नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । दैलेखको नारायण नगरपालिकाको प्रमुखमा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेका लोमन शर्मा विजय भएका छन्। उपप्रमुखमा पनि एमालेकै तप्ता थापा विजयी भएकी छन्।

गठबन्धनमा प्रमुखमा नेपाली काँग्रेसबाट निर्मला खड्का र उपप्रमुखमा नेकपा एसकी उम्मेदवार सावित्री मल्लले हारेका छन्।