६ कार्तिक २०८३, शुक्रबार

घोराही उपमहानगरपालिकामा एमालेलाई अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३ जेठ । दाङको घोराही उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।

३७ हजार ६५ मत गन्दा एमालेका नरुलाल चौधरीले १५ हजार ३५ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्माले १३ हजार १२५ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा पनि एमाले अगाडि छ । एमालेका उम्मेदवार हुमाकुमारी डिसीले १४ हजार ६१९ मत पाउँदा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १४ हजार ३५३ मत पाएका छन् ।