
काठमाडौँ, २ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा लोसपा पराजित भएको छ ।
महतोको घर बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका– २ को वडाध्यक्षमा कांग्रेसका शम्भुप्रसाद साह विजयी भएका छन् ।
साहले ६ सय १२ मत पाएर निर्वाचित हुँदा लोसपाका कामेश्वर साहले ५ सय ४४ मत ल्याए ।















प्रतिक्रिया