
काठमाडौं, २ जेठ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका- ३ मा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् ।
मत गणनाको नतिजामा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेका हुन् ।
कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना मतपत्र च्यातिएको हो ।
मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त बनेको छ । प्रहरीले ढुंगानासहित संलग्नलाई पक्राउ गरेको छ ।















प्रतिक्रिया