
चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र एमालेका विजय सुवेदीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो अपडेटअनुसार दाहालले पुन: अग्रता बढाएकी छन् ।
उनले ५०३९ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५०२७ मत रहेको छ ।
हालसम्म १५०३१ मत गन्दा उनीहरुबीच १२ मतको अन्तर रहेको छ ।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।















प्रतिक्रिया