६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा माओवादीकी रेणुलाई पछि पार्दै एमालेका विजयले लिए अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

आज सोमबार बिहानको मत परिणाम अनुसार सुवेदीले ३ हजार ६३३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३ हजार ६२९ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३९७ मत पाएका छन् ।