
चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पुनः सत्रा गठबन्धनकी उम्मेदवार रेणु दाहालको अग्रता कायम भएको छ ।
दाहालले फेरि ३ मतको अग्रता लिएकी छन् । ८ हजार ८५ मतगणना हुँदा उनले २९१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १९१५ मत पाएका छन् ।
यस्तै जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।















प्रतिक्रिया