
काठमाडौँ, १ जेठ । चितवनको महानगरपालिकाको हालसम्म ३ हजार ३०५ मत गणना भइसकेको छ ।
जसमा कांग्रेका बागी उम्मेदवार जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, गठबन्धनबाट मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् ।
त्यस्तै, उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् ।
त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।















प्रतिक्रिया