
काठमाडौँ, ३१ वैशाख । भरतपुर महानगरपालिकाको हालसम्म ९५० मतगणना भइसकेको छ ।
ताजा विवरण अनुसार गठबन्धन उम्मेदवार माओवादीकी रेणु दाहालले ३७४ मतसहित अग्रता लिएकी छन् ।
उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ३०४ मत ल्याएका छन् नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत ल्याएका छन् ।















प्रतिक्रिया