७ कार्तिक २०८३, शनिबार

सप्तरीका इन्जिनियरसहित ६ जनाविरुद्ध ६६ लाखको भ्रष्टाचार मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । सप्तरीका इन्जिनियरसहित ६ जनाविरुद्ध ६६ लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राराइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राराइटर विजय कुमार यादव र अन्नपूर्ण कन्ट्रक्सनकी प्रोप्राराइटर ममता देवी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।