
मुसिकोट, २७ वैशाख । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्वाचन आचारसंहिता मिचेर मत माग्न व्यस्त भएकी छन् ।
नेकपा (एकीकृत समाजबादी) पार्टी सचिव समेत रहेको झाँक्री वैशाख २० गते हेलिकप्टर चढेर मुसिकोट नगरपालिकामा मत माग्न पुगेकी हुन् । उनले निर्वाचन आचारसंहिता मिचेर कार्यक्रममा सहभागिता जनाउँदै आएकी हुन् ।
उनले आफ्ना पार्टीका सबै स्थानमा उम्मेदवार नभएपछि कांग्रेसलाई भोट मागेकी छन् ।
मन्त्री झाँक्रीले नेकपा एमालेका नेताहरुले गालीगलौज गरेकी हुन् ।















प्रतिक्रिया