२ कार्तिक २०८३, सोमबार

सन् २०२५ सम्ममा चीनमा नर्सकोसङ्ख्या ५५ लाख पुग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २६ वैशाख । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्सहरू हुनेछन्। सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ ।

सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको संख्या ४.७ मिलियन भन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ। देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा सोभन्दा माथिको डिग्री छ रहेको जनाइएको छ ।

नर्सिङको सुधारले मानिसहरूको स्वास्थ्य सुधार गर्न मद्दत पुग्नेछ। –रासस