२ कार्तिक २०८३, सोमबार

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


टोकियो, २६ वैशाख । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६।१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।

जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।–रासस