८ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sf7df8f}F, @% j}zfv . /fi6«klt >LdtL ljBfb]jL e08f/Ln] ;+ljwfgsf] wf/f !!$ sf] pkwf/f -!_ adf]lhd g]kfn ;/sf/, dlGqkl/ifbsf] l;kmfl/;df b]xfo adf]lhdsf cf}iflw -t];|f] ;+zf]wg_ cWofb]z @)&(, :jf:YosdL{ tyf :jf:Yo ;+:yfsf] ;’/Iff ;DaGwL -klxnf] ;+zf]wg_ cWofb]z @)&(, cWofb]z hf/L ub}{ . t:jL/ M ;f}hGo M /fi6«kltsf] sfof{no, ;”rgf, ;~rf/ tyf ;dGjo zfvf, /f;;

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्नुभएको हो ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।–रासस