८ कार्तिक २०८३, आइतबार

वक्तामा नाम नभएपछि कांग्रेस नेता निधि सभा वहिष्कार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिमा आफ्नो नाम नभएपछि आक्रोशित बनेका छन् ।

शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरे पनि निधिको नाम कहीँ पनि उल्लेख छैन ।

जनकपुर सभामा पनि निधिको नाम छैन ।

जसका कारण निधिले २४ वैशाख धनुषामा हुने चुनावी सभा उनले बहिष्कार गर्ने भएका छन् ।