४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीले ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले शनिबार गएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षति र सरकारले गर्दै आएको उद्धार कार्य तथा राहतबारे आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

भूकम्पपछि मुलुकमा उत्पन्न विपद्को अवस्था र उद्धार तथा राहतबारे प्रधानमन्त्री कोइरालाले सम्भवतः आज अपराह्न ३ बजे सम्बोधन गर्नुहुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । रासस