२ कार्तिक २०८३, सोमबार

अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख। । मस्कले ट्विट गर्दै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने उल्लेख गरेका छन्। तर सामान्य मानिसलाई भने ट्विटर चलाउन पैसा लाग्नेछैन।

उनका अनुसार कम्पनी तथा सरकारी संस्थाहरुले ट्विटर चलाउँदा केही रकम ट्विटरलाई बुझाउनुपर्ने हुन्छ।

उनले ट्विटरमा धेरै त्रुटि भएको पहिल्यैबाट बताउँदै आएका थिए। उनले अन्य परिवर्तनहरु पनि ल्याउन सक्छन्।