४ कार्तिक २०८३, बुधबार

काभ्रेमा भूकम्पबाट २४८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १५ वैशाख । काभ्रेमा भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ८०० पुगेको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा स्थान अभावका कारण धुलिखेल नगरपालिका¬–२ स्थित खुल्ला चौरमा चिनियाँ चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले उद्धार जारी रहेको बताउनुभयो । रासस