८ कार्तिक २०८३, आइतबार

धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल भएको छ।

नेकपा एमाले धादिङले प्रेस विज्ञप्ति निकालेर एमाले र राप्रपाबीच तालमेल भएको जानकारी गराएको हो। जिल्लामा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन्।

एमाले जिल्ला सचिव अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) र राप्रपा नेपालका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा तालमेल गरिएको छ, तालमेललाई कार्यान्वयन गर्न गर्न गराउन सम्पूर्ण पालिकाका प्रमुख र वडा प्रमुख कमरेडहरूलाई निर्देशन साथ अनुरोध गरिन्छ।’