
काठमाडौँ, १८ वैशाख । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्वाचित निर्विरोध भएका छन् ।
काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि पनि एमालेबाट केही स्थानका प्रमुुख, अध्यक्षसहित करिब ३०० जना निर्विरोध भइसकेका छन् ।















प्रतिक्रिया