२ कार्तिक २०८३, सोमबार

प्रेममा धोका पाएका युवकहरुको कथामा तयार भयो ‘मायाको नाटक’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेश राज पुरीको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ ।

विशाल निरौलाको एरेन्ज र मिक्सिगं रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । त्रिकोणत्मक प्रम कथामा आधारित रहेको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ ।

प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् । प्रकाश खड्काको छायांकन, मिलन बिकको कलर र सम्पादन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।