
काडमाडौँ, १७ वैशाख । अछाममा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन कार्यकर्ता पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन्।
क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव पुष्पराज भण्डारीसहित दुई दर्जन नेता कार्यकर्ता कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन्। मंगलसैन नगरपालिका वडा नम्बर ६ ठूलासैनमा एक कार्यक्रमकाबीच उनीहरूलाई एमालेमा स्वागत गरिएको छ।















प्रतिक्रिया