८ कार्तिक २०८३, आइतबार

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेल प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । नेपाल र जिम्बावे ‘ए’बीचको प्रतिस्पर्धा प्रभावित भएको छ । खेल शनिबार विहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने भनिएको खेल वर्षाले गर्दा प्रभावित बनेको छ ।

खेल टस हुनु अगावै भारी वर्षा भएपछि रोकिएको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।