८ कार्तिक २०८३, आइतबार

वेवारिसे अवस्थामा रहेको बन्दुक बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १६ वैशाख । अन्नपूर्ण गाउँपालिका-८ बिरेठाटी बासगरास्थित पाटे भिरको जंगलमा वेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानामा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।