
काठमाडौँ, १५ वैशाख । मुस्ताङको कागबेनीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
विराटनगरदेखि मुक्तिनाथ तीर्थ यात्रामा गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।















प्रतिक्रिया