
काठमाडौँ, १५ वैशाख । प्रवासी नेपाली मञ्चले नेकपा एमालेको पक्षमा मत माग्दै नयाँ चुनावी गीत सार्वजनिक गरेको छ ।
समृद्ध नेपालः सुखी नेपाली नामक बोलको गीत बिहीबार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गीतमा एमालेलाई मतदान गर्नुपर्ने मुख्य आधारहरु खुलाइएको छ ।
सो गीतमा चर्चित युवा नेतादेखि कलाकारहरुले अभिनय गरेका छन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया