८ कार्तिक २०८३, आइतबार

गभर्नर अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा, शुक्रबार अर्को पेशी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।

बिहीबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । सरकारले विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णयविरुद्ध अधिकारी सर्वोच्च पुगेका हुन् ।