
काठमाडौँ, १५ वैशाख । नेपाली काङ्ग्रेस प्रदेश पार्टी कार्यलयमा तोडफोड भएको छ ।
पोखरा १८ र २४ नम्बर वडाका काङ्ग्रेसबाट उम्मेदवारी दिएका आफ्ना उम्मेदवारहरुलाइ केन्द्रको निर्देशन भन्दै उम्मेदवारी फिर्ता गर्न आग्रह गरेपछि उम्मेदवारहरु आक्रोशित कार्यकर्ताहरुले पार्टी कार्यलय तोडफोड गरेका हुन् ।
स्थिती नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने तोडफोडमा सङलग्न दर्जनौ नेतालाइ पक्राउ समेत गरेको छ ।















प्रतिक्रिया