
काठमाडौँ, १५ वैशाख । नेपालमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले ५ हजार ८७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको बताएको छ ।
आज १८ जना निको भएका छन् भने देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया