८ कार्तिक २०८३, आइतबार

७२ जिल्लाका लागि छापियो मतपत्र, ३३ जिल्लामा ढुवानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि ७२ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ भएको जानकारी दिए ।

त्यस्तै हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको उनले जानकारी दिए ।