२ कार्तिक २०८३, सोमबार

जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन, १३ वैशाख । जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलबार एएफपीलाई बताएको छ। यो सँगै केभको लागि सैन्य समर्थनमा बर्लिनको सतर्क नीतिमा स्पष्ट परिवर्तन हुनेछ।

यो पुष्टि मङ्गलबार पछि रमस्टेनको अमेरिकी एयरबेसमा रक्षा मन्त्रीहरूको अन्तरराष्ट्रिय बैठकमा घोषणा हुने भएको स्रोतले बताएको छ। –रासस