काठमाडौँ, १४ वैशाख । गृह मन्त्रालयले शनिबार गएको विनासकारी भूकम्पबाट हालसम्म मुलुकभर तीन हजार ३५१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले पछिल्लोपटक दिएको जानकारीअनुसार छ हजार ८३३ जना घाइते भएका छन् । रासस

प्रतिक्रिया