९ कार्तिक २०८३, सोमबार

काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले गराए उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकाको मेयरका लागि केशव स्थापित र उपमेयरका लागि सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार उनीहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौँका पूर्व मेयर स्थापित हाल प्रदेशसभा सदस्य थिए ।