९ कार्तिक २०८३, सोमबार

कृष्ण थापाले प्रदेशसभाबाट दिए राजीनामा, पोखराको मेयरमा मनोनयन दर्ता गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा उठ्ने भएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले राजीनामा दिएका छन् ।

सोमबार एमालेले दीपक पौडेलबाट खोसेर पोखराको मेयरको टिकट थापालाई दिएको थियो ।

थापाले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका छन् ।