९ कार्तिक २०८३, सोमबार

बेसिशहरमा एमालेका को-को छन् उम्मेदवार ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । नेकपा एमालेले बेसिशहर नगरपालिकाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

सोमबार उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिकाका प्रमुखसहितको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारहरुको नामावली:

१) प्रमुख – गुमान सिं अर्याल

२) उप–प्रमुख– पद्मा गुरुङ

वडा नं १ दुर्गा बहादुर बुढाथोकी

वडा नं २ मदन राना

वडा नं ३ श्रीनाथ दुलाल

वडा नं ४ तुल बहादुर गुरुङ

वडा नं ५ ईन्द्र बहादुर गुरुङ

वडा नं ६ नर बहादुर रिमाल

वडा नं ७ ऋषिराम बस्नेत

वडा नं ८ पवित्र थापा राना

वडा नं ९ शरद बराल

वडा नं १० गंगा बहादुर थापा

वडा नं ११ शिव प्रसाद जोशी