९ कार्तिक २०८३, सोमबार

तालमेल टुटिरहेका बेला गठबन्धन बैठक बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । स्थानी तह निर्वाचनका उम्मेदवारको मनोनयन दर्ताको अन्तिम दिन सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक जारी छ ।

बैठक विहान ९ बजदेखि बालुवाटारमा बसिरहेको छ । देशभर गठबन्धन टुटिरहेको अवस्थामा बसेको बैठकले तालमेलबारे थप स्पष्ट पार्ने बताइएको छ ।