७ कार्तिक २०८३, शनिबार

यी हुन् ९ उपमहानगरमा एमालेबाट उम्मेदवारहरु (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले जनकपुर र जितपुर सिमराबाहेकमा उम्मेदवार टुंगो लगाएको हो ।

को-को छन् उम्मेदवार ?

धनगढी

मेयर – रणवहादुर चन्द

उपमेयर– चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,

उपमेयर– शान्ति ढकाल

तुलसीपुर

मेयर– टिकाराम खडका,

उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर– हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई

उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल

उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी

उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा

उपमेयर– संगीता चौधरी

कलैया

मेयर– बिनोद शाह