९ कार्तिक २०८३, सोमबार

आरुघाट गाउँपालिकाको उपप्रमुखमा युवा नेतृ प्रमिला खड्काको चर्चा

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

गोरखा, १० वैशाख । गोरखाको आरुघाट गाउँपालिकाको उपप्रमुख पदमा एमालेबाट युवा नेतृ प्रमिला खड्काको चर्चा हुन थालेको छ ।

युवा नेतृ भएकै कारण खड्काको उपप्रमुख पदमा सम्भावना उच्च देखिएको छ । आकांक्षी खड्का सहित तीन जनाको नाम पालिका कमिटीबाट सिफारिस भएर प्रदेश कमिटीमा गएको छ ।

खड्काले कक्षा ९ मा पढ्दा देखि विद्यार्थी राजनिती सुरु गरेकी थिईन् । अहिले खड्का एमाले गोरखाको जिल्ला कमिटी सदस्य पनि छिन् ।