
काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गरिने भएको छ ।
यसअघि हिजो बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण देखाउँदै स्थगित गरिएको थियो ।
सत्ता गठबन्धनबीच महानगर र उपमहानरपालिकामा भएको भागबन्डालाई लिएर कांग्रेसभित्र असन्तुष्टि छ ।















प्रतिक्रिया