९ कार्तिक २०८३, सोमबार

भागवण्डा नमिलेपछि मोरङमा पनि टुट्यो गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । मोरङमा पनि सत्तारुढ गठबन्धनको चुनावी तालमेल टुटेको छ ।

सबै दलहरुको आ–आफ्ना अडान र शर्त नछोड्दा सत्तारुढ गठबन्धन टुटेको हो ।

यससँगै केन्द्र स्तरबाट भएको महानगरको तालमेल सहमति पनि संकटमा परेको छ ।

महानगरमा कांग्रेस बाहेकको तीन दलीय गठबन्धनले मेयर र उपमेयरसहित जिल्लाका सबै स्थानीय तहमा चुनावी गठबन्धन गर्ने तयारी गरेका छन् । यसमा दलहरुले कांग्रेसको दम्भका कारण गठबन्धन टुट्न पुगेको बताइको छ ।

अब यससँगै विराटनगरमा दलहरुले एकल उम्मेदवार दिने अवस्था बनेको छ ।