
काठमाडौं, ९ वैशाख । मकवानपुरमा सत्तारुढ गठबन्धनका दलहरुबीच किचलो उब्जेको छ ।
दलहरुबीच भागबण्डा नमिलेपछि गठबन्धनमा विवाद उत्पन्न भएको हो ।
जिल्लास्तरमा सहमति नभएपछि विवाद प्रदेशमा पुगेको छ ।
गठबन्धनको केन्द्रीय संयन्त्रले हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिएपछि नेपाली काँग्रेस मकवानपुरभित्र विवाद भएको हो ।
नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिसहित १९ वटै वडाका सभापतिले केन्द्रको निर्णय नमान्ने निर्णय समेत गरिसकेको छ ।















प्रतिक्रिया