
काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार पार्टीको नयाँ केन्द्रीय कार्यालय च्यासलबाट जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।
घोषणापत्रमा बाँकी कामका योजना समेटिएको छ ।
हेर्नुस् घोषणापत्रको पूर्णपाठः















प्रतिक्रिया