१० कार्तिक २०८३, मंगलबार

वीरगञ्ज मेयर सरावगीले दिए राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ९ वैशाख । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले राजीनामा दिएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदको उम्मेदवारी दिने निश्चित भएपछि सरावगीले राजीनामा दिएका हुन् ।

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिहरुले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिनैपर्ने बाध्यात्मक व्यवस्थालाई सर्वोच्च आदलतले पनि सदर गरेपछि जनप्रतिनिधिहरुले राजीनामा दिने क्रम भइरहेको छ ।

सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् ।