१० कार्तिक २०८३, मंगलबार

एमालेले १७ जना ज्येष्ठ कम्युनिस्ट नेताहरुलाई गर्‍यो सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले १७ जना ज्येष्ठ कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ। शुक्रबार नयाँ पार्टी कार्यालय च्यासलमा उनीहरुलाई सम्मान गरेको हो।

सक्रिय राजनीतिमा नरहेका तर विगतमा विभिन्न प्रयत्नले कम्युनिस्ट आन्दोलनलाई सघाएका उनीहरुलाई सम्मान गरिएको एमालेले जनाएको छ।

१७ मध्ये सम्मान कार्यक्रममा आइपुगेकाहरुलाई दोसल्ला ओडाएर, पुष्पगुच्छा र सम्मानपत्र दिएर सम्मान गरिएको हो।