१० कार्तिक २०८३, मंगलबार

आज सुनको भाउ स्थिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ वैशाख । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ रहेको छ । यता, शुक्रबार चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँ कायम रहेको थियो ।